२ पुस २०८२, बुधबार | December 17, 2025

माघे संक्रान्ति सांस्कृतिक विविधताको उदाहरण : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकाेटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरण समेत रहेकाे बताएका छन् । 'विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,' सापकाेटाले शुभकामना सन्देशमा भनेका छन् । सभामुख सापकाेटाले कोरोना भाइरसको संक्रमण बढ्ने…