९ मंसिर २०८३, बुधबार | November 26, 2026

नेपाली दर्शकको क्रिकेट मोह (फोटो फिचर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग २ नेपाल र यूएईबीच खेल हेर्न ठूलो संख्यामा नेपाली समर्थक कीर्तिपुर पुगेका छन् । फोटो फिचर तस्वीर : क्यान