२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

पहिरो पन्छाएपछि हुर्लुङ-जालपा सडक सुचारु

खोटाङ । पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ-जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । हुर्लुङ-जालपा…