३० श्रावण २०८३, शनिबार | August 16, 2026

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका-७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई  त्रियुगा नगरपालिका-५ दमौटीबाट पक्राउ गरेको हो । ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका…