बुटवल । राष्ट्रिय सहकारी बैंक लिमिटेडका कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी संस्था र यसका बारेमा आवश्यक ज्ञान नहुँदा सदस्यहरु नै मारमा पर्ने गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै कार्यकारी अधिकृत गुरागाईले सहकारीहरुले कानून विपरित गएर चर्को ब्याजदर कायम गर्ने…