बुटवल । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासघको भालुवाङमा बसेको बैठकले साधारण सभाको मिति तोकेको हो । महासघको केन्द्रिय परिपत्र अनुशार सधारण सभा कपिलवस्तु शााखाको आतिथ्यतामा गर्ने गरि मिति तोकिएको छ । साथै वैठकले सो मिति अगामी प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरुलाई अधिवेशन…