२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बाबुआमालाई हेला गर्ने विरुद्ध कानुन बन्दै : बाबुआमाको हेरचाह नगरे स्थानीयतहले सम्पत्ति खोस्न सक्ने

काठमाडौं । बाबुआमाको हेरचाह र स्याहार सुसारलाई नैतिक रुपमा लिने नेपाली समाज अब विस्तारै कानुनी बाध्यकारी अवस्थातर्फ उन्मुख हुँदै गएको छ । सरकारले बाबुआमाको हेरचाह गर्ने नैतिक विषयलाई कानुनले बाध्न खोजेको छ । यसका लागि संघीय संसदले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी कानुन बनाएको हो । राष्ट्रिय सभाबाट पारित भएर आएको ‘ज्येष्ठ नागरिकसम्बन्धी…