१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

राष्ट्रपति भण्डारीद्वारा १३ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विभिन्न १३ विधेयक राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम शुक्रबार प्रमाणीकरण गरेको उल्लेख गरेको जनाएको छ । विधेयकको नाम १. लोकसेवा आयोग सम्बन्धी…