१४ पुस २०८२, सोमबार | December 29, 2025

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मानपत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक)को पहलमा मन्त्री परिषदको बैठकले…