गुल्मी । गुल्मी क्षेत्र नम्बर-२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित भएका थिए । फेरि बिहिवार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली एमालेमा फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रिय सचिव गुल्मी क्षेत्रनम्बर-२ का उम्मेदवार…