१४ पुस २०८२, सोमबार | December 29, 2025

गण्डकीका आधाले पाए कोरोनाको पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत

पोखरा । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको गण्डकीका ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् । प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् ।…