१४ पुस २०८२, सोमबार | December 29, 2025

स्मारक लिग ‘ए’ डिभिजन फुटबल : एपीएफ र एन आर टी तथा पुलिस र फ्रेण्ड्स भिड्दै

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदै गर्दा सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा छैटौँ चरणको खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा…