१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

रामेछाप बस दुर्घटना अपडेट : ९ यात्रुको घटनास्थलमै मृत्यु

काठमाडौं । रामेछापको साँदिडाँडा हुँदै काठमाडौं आउँदै गरेको यात्रुबहाक बस लुभुघाट नजिकै भीरबाट खस्दा कम्तिमा ९ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । रामेछाप हिलेदेवीदेखि काठमाडौं आउदै गरेको बा ३ ख ८३९६ नं. को यात्रुबाहक बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमाना लुभुघाट नजिकै दुर्घटना भएको थियो । बिहान १० बजे भएको दुर्घटनामा बस…