बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘२’ का उम्मेदवार लिला गिरीले विगतमा थालिएका प्रदेश समृद्धिका योजना पूरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण आयोजनाहरुको बजेट कटौती गरेर वर्तमान सरकारले अलपत्र पारेको बताउँदै उनले ती योजनाहरुको निरन्तरताका लागि एमालेकै नेतृत्व आवश्यक रहेको…