१३ पुस २०८२, आइतबार | December 28, 2025

कांग्रेस महाधिवेशन : दुई हजार मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । मतपत्र सकिएर केहीबेर राष्ट्रिय सभामा रोकिएको मतदान फेरि सुरू भइसकेको श्रेष्ठले बताए । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति…