२७ श्रावण २०८३, बुधबार | August 13, 2026

बारा दुर्घटनाका बालक भन्छन् – बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

हेटौंडा । जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन । बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर…