बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिका विरुद्ध बैकल्पिक शक्तिको आवश्यकता रहेका बताएका छन् । पार्टीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुक अहिले प्रतिक्रान्तिको दिशामा अगाडी बढेकाले देशमा बैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् । डा. भट्टराईले नेपाली काँग्रेसले परिवर्तनको पक्षमा नेतृत्व गर्न सक्ने सम्भावना…