७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेशको विकास सन्तुलित नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी



रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै प्रदेश सरकारको सपना भएको बताएका छन् । शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले वर्तमान गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताए ।

उनले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउँदै लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको केसीले बताए ।

उनले लुम्बिनीको पूर्ववर्ती सरकारले ल्याएको बजेट भन्दा वर्तमान सरकारकाले ल्याएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्न सके प्रदेशले समृद्धिको बाटो पहिल्याउने बताए ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई