८ पुस २०८२, मंगलबार | December 23, 2025

तिलोत्तमाको मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा-१४ तीनधुरा, भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार, लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल बुटवलबाट भलवारीतर्फ जाँदै गर्दा…