२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुद्ध

सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएपछि वीपी राजमार्ग अवरुछ गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने वीपी राजमार्ग अवरुद्ध गरेका हुन् । बसको ठक्करबाट मोटरसाइकल चालक…