१ आश्विन २०८३, बिहिबार | September 17, 2026

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष २०८३ को अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेलले परामर्श क्षेत्रमा युवाहरूको सहभागिता बढ्दै गएकोप्रति खुशी व्यक्त गर्दै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सबै एकजुट हुनुपर्ने बताए । उनले राम्रो काम गर्नेको सम्मान र गलत गर्नेको…