२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बाँकेका अधिकांश खानेपानी आयोजना अधुरो

खजुरा । बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चार÷पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ÷१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उपभोक्ताको मागका आधारमा…