बुटवल । रुपन्देहीको नयाँ गाँउमा आगलागी भएको छ । स्थानीय गोपाल पाण्डे र मिना मरासीनीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सडक निर्माणमा प्रयोग हुने अलकत्रा बोको गाडीमा आगलागी भएको र त्यसैबाट घरमा आगो सल्केको स्थानीय गोपाल आचार्यले जानकारी दिए । घटनास्थलमा एउटा दमकल पुगेको र प्हरी परिचालन गरिएको प्रहरीले जनाएको छ । आगलागी…