काठमाडौं । संघीय सरकार सहित एमालेले नेतृत्व गरेको सबै प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमालेले सरकार छाड्न तयार रहेको बताएका छन् । एमाले कर्णाली(काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकार छोड्न तयार रहेको तर देशलाई तलमाथि हुन नदिने बताएका हुन्। संघीय र…