२५ श्रावण २०८३, सोमबार | August 11, 2026

बलात्कारको मुद्दामा पल शाहले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको जेल सजाय

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पूर्ण विक्रम शाह अर्थात पल शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायसमेत हुने…