काठमाडौं । नेपालले एक खेल अघि नै केन्या विरुद्धको एक दिवसीय सिरिज कब्जा गरेको छ । तीनवटा दिवसीय खेलमा नेपालले लगातार दुई खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको हो । शनिबार भएको दोस्रो खेलमा नेपालले १६ रनको जित हासिल गर्दै २०को अग्रता लिएसँगै अन्तिम खेल अघि नै सिरिज विजेता बन्न सफल भएको हो । शुक्रबार…