९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : १, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, हिमाली भू-भागमा हिमपात

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा आज मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले‍ जनाएको छ । महाशाखाकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका…