९ पुस २०८२, बुधबार | December 24, 2025

प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरी काम गर्न क्याविनेट मन्त्रीहरुलाई मुख्यमन्त्री केसीको कडा निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो क्याजिनेट मन्त्री तथा सचिवहरुलाई प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूति दिने गरि काम गर्न निर्देशन दिएका छन् । आज लुम्बिनी प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई व्रिफिङको क्रममा मुख्यमन्त्री केसीले प्रदेशबासीलाई “समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” को नारालाई साकार बनाउनका लागि जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक जनताको सेवामा लाग्न मन्त्री, राज्य…