८ पुस २०८२, मंगलबार | December 23, 2025

नागरिकको वाच्न पाउने अधिकार विरुद्द राज्य नै हातहतियारका साथ उत्रनु अपराधिक तथा निरंकुशताको पराकाष्टा : अधिकारकर्मी

बुटवल । रुपन्देही जिल्लाको बुटवलकोे उपमहानगरपालिका वडा नं १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र नागरीक बिच भएको भनिएको झडपलाई रुपन्देहीमा क्रियाशिल अधिकारकर्मीहरुको संस्थाहरुले राज्यको अपराधिक तथा निरंकुशताको पराकाष्टा भनेका छन् । रुपन्देहीमा अधिकार क्षेत्रमा कार्य गर्ने ५ वटा संघ संस्थाहरुले विज्ञप्ति निकाल्दै नागरीकको वाच्न पाउने अधिकार विरुद्द राज्य नै हातहतियारका साथ उत्रनु राज्यको अपराधिक…