७ पुस २०८२, सोमबार | December 23, 2025

जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८८ दिन पछि थपिएका नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले जनताको अपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरुले सपथ खाए लगत्तै शुक्रबार बसेको पूर्णता पाएको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार र जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । देउवाले…