११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोना संक्रमितको संख्या दिनदिनै घट्दै, २४ घण्टामा ७६४ जनामा संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७६४ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ जनामा गरिएको परीक्षणमा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनाको संक्रमण दर निरन्तर घटिरहेको छ । आज कोरोना संक्रमणबाट मुक्त हुनेको दर ९६ दशमलव ७ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा कोरोनाकै कारण १० जनाले ज्यान गुमाएका छन् ।

मृत्यु दर १ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : २८ बजे

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन