दार्जिलिङ । वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटाल गोपाल योञ्जन सिर्जना सम्मान २०२२ बाट सम्मानित भएका छन् । गोपाल योञ्जन प्रतिष्ठानले आइतबार दार्जिलिङको गोरखा रंगमञ्च भवनमा आयोजित व्यांग्यकार गोपाल योञ्जनको ७९औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कायर्क्रममा संगीतकार तथा गायिका ८४ वर्षीया सुश्री ठटाललाई एक लाख भारतीय नगदसहित कदरपत्रले सम्मानित गरेको हो । उनलाई वरिष्ठ संगीतकार…