७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका लागि सरकारले बनायो कार्यदल

बुटवल । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तीका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव…