२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बैतडीमा च्याउँ खाँदा ५ बालबालिका बिरामी

बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बालबालिका बिरामी परेका छन् । मेलौली नगरपालिका-५ खलीगाडमा एकै परिवारका ५ जना बालबालिका बिरामी परेका हुन् । बिरामी पर्नेमा सुनिता जोशी, सविता जोशी, किरन जोशी, सोनिया जोशी र दिव्या जोशी छन् । सबै १० बर्ष मुनी उमेर समुहका रहेका छन । च्याउँ खाएर बिरामी परेका…