नेपालगन्ज । वर्षौदेखि अस्पतालमै कार्यरत चिकित्सकहरुको उपस्थितीमा अस्पताललाई घेराबन्दी गर्दै निजी क्लिनीक संचालन हुँदै आएका भेरी अस्पताल नेपालगन्ज अगाडि रहेका सटरहरु भत्काउन सुरु गरिएको छ । सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न नपाइने नियमका आधारमा अस्पतालले संरचना भत्काउन सुरु गरेको हो । अस्पताल अगाडि औषधी पसल तथा अन्य पसल…