३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अचानक आगलागी, त्यसपछि ….

भैरहवा । निर्माण सम्पन्न भई संचालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साँझ ७ बजेर १४ मिनेटमा हिले बिमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान आपतकलिन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो । साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ…