६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकै ८५ जना सहसचिवहरुको सुरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्री स्तरको निर्णयबाट एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरिएको हो । देउवाले मंगलबार सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । अधिकांस सहसचिवहरुलाई प्रदेशमा खटाईएको छ भने प्रदेशमा…