९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु, महाधिवेशनको कार्यतालिका प्रस्ताव हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक पुनः आरम्भ गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । सोमबारको कार्यसम्पादन समितिको बैठकमा दुवै पक्षबीच महाधिवेशनको मितिलाई लिएर…