८ पुस २०८२, मंगलबार | December 23, 2025

भारतको उत्तरकाशीमा भीषण बाढी : खोला किनारका बस्ती तहसनहस, चार जनाको मृत्यु

काठमाडौं । भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ । कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनारका बस्ती तहसनहस पारेको छ । क्षतिको विवरण नआए पनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको…