८ पुस २०८२, मंगलबार | December 23, 2025

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सप्तरी। सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सप्तरीको राजगढ…