तिलोत्तमा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर तिलोत्तमामा विवाद सिर्जना भएको छ । तिलोत्तमा-६ का क्षेत्रीय प्रतिनिधि आकांक्षी लक्ष्मण गौतमले आफूलाई नेतृत्वमा जान नदिन अन्तरघात भएको भन्दै असन्तुष्टि जनाएका छन् । पञ्चायती शैली र अलोकतान्त्रीक शैली अपनाई एक पक्षले दमन र प्रतिसोधको भावनामा रहेर आफूलाई क्षत्रीय प्रतिनिधि हुन नदिएको गौतमको…