बुटवल । बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ । अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा विहिबार सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३-० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत…