बुटवल । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल उपमहानगर ३ स्थित चुरे क्षेत्रमा गएको पहिरोका कारण ध्वस्त बनेको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् । लुम्बिनी प्रदेशका एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल पुगेका उपमहासचिव पौडेलले आज मध्यान्ह ज्योतिनगर क्षत्रमा पुगेर पिडितहरुको गुनासो सुन्नुका साथै क्षतिग्रस्त क्षेत्रको अवलोकन…