२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोरखा–७ सतिपिपलका २९ बर्षीय सुरज गुरुङ र…