नेपालगन्ज । बाँके प्रहरीले आफुलाई नेपाल प्रहरीको सीआईबीको प्रहरी निरिक्षक बताउँदै संघसंस्था र व्यवसायीलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर क्षेत्रमा स्थानीयलाई सीआईबीको प्रहरी निरिक्षक बनेर तर्साईरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने सल्यान जिल्ला दार्माकोट २ का ३२ वर्षिय दिपेन्द्र रोकाया हुन् । पक्राउ…