काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड…