२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

राजधानीको हिलाम्मे सडक (फोटोफिचर)

काठमाडौं । बर्षा लागेसँगै राजधानीको सडक हिलाम्मे बनेको छ । कालोपत्र नगरिएका यी राजधानीका कच्ची सडकका कारण राजधानीबासीको दैनिकी कष्टकर छ । फोटोफिचर