२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बुढीगंगा मतगणना अपडेट: ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता…