काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल यही भदौ २४ गते समाप्त हुनुअघि नै शर्मालाई नियुक्त…