१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा



काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार (आज) सुनुवाइ हुँदैछ ।

पूर्ववर्ती ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछन ।

यसअघि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश-२०७८ जारी गरेपछि संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोगलगायतमा पदाधिकारी नियुक्ति गरिएको थियो ।

अध्यादेश खारेज गरी त्यसका आधारमा गरिएका सबै नियुक्ती बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १२ : ३७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्